कञ्चनपुरमा सर्पले टोकेर एक महिला घाइते भएकी छिन्। मंगलबार दिउँसो कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया बस्ने ४० वर्षिया पार्वती जोशी सर्पको टोकाइबाट घाइते भएकी हुन्। घर नजिकै रहेको आफ्नै...