सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशहरूमा नेपाल छैटौँ राष्ट्र

मङ्गलबार, २८ असोज २०८२, १९ : २६
मङ्गलबार, २८ असोज २०८२

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशहरूमा नेपाल छैटौँ राष्ट्र बनेको छ । 

नेपालको यस उपलब्धिलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गोब्रेयेसस र विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमले श्रीलङ्कामा जारी विश्व स्वास्थ्य सङ्गठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८ औँ बैठकको अवसरमा रूबेला निवारणको अवार्ड प्रदान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप