फुटबलकाे विकासका लागि एन्फालाई जेनजीहरूकाे लिखित सुझाव
मङ्गलबार, २८ असोज २०८२, २१ : १०
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूसँग जेनजी प्रतिनिधिहरूको छलफल भएको छ । मंगलबार जेनजी प्रतिनिधिहरूले एन्फाका महासचिव किरण राईसहित अन्य पदाधिकारीहरूसँग छलफल गरेको हो ।
अनिष कार्की लगायत जेनजी प्रतिनिधिहरूले एन्फालाई विभिन्न सुझावहरू समेत दिएको छ ।
जेनजी प्रतिनिधिहरूले एन्फा पदाधिकारीहरूसँग सकारात्मक अन्तरक्रिया गर्दै फुटबलकाे विकासका लागि विभिन्न लिखित सुझावहरू पेस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण