सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

बुधबार, २९ असोज २०८२, १२ : ४४
बुधबार, २९ असोज २०८२

सारांश

  • नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ।
  • मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार नयाँ जिम्मेवारी तोकेको हो।
  • सरुवा भएका प्रहरी निरीक्षकले कार्तिक महिनादेखि नयाँ दरबन्दीबाट तलब भत्ता पाउनेछन्।

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना पहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ। 

प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।

सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ।

को कहाँ पुगे ?

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप