पेस्तोल र हतकडीसहित दुई जना पक्राउ
बुधबार, २९ असोज २०८२, २१ : ३८
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गोकर्णबाट प्रहरीले पेस्तोल र हतकडीसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र मेलम्ची नगरपालिका घर भएर गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।
आरोपीहरूले लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको ९ एमएम पेस्तोल र १ थान हतकडी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोविरुद्धको विजय इंग्ल्यान्डको इतिहासका उत्कृष्ट नतिजामध्ये एक हो त ?
-
कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
-
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
-
‘सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, मोरङमा झुक्किएर मात्र आउँछ’
-
नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण