शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
प्रविधि

प्रहरीले ल्यायो फायर फाइटिङ ड्रोन, कसरी निभाउँछ आगो ? (भिडियो)

बिहीबार, ३० असोज २०८२, १९ : ३३
बिहीबार, ३० असोज २०८२

काठमाडौं । नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयले बुधबार फायर फाइटिङ ड्रोनको परीक्षण सफल भएको भनेर भिडियो सार्वजनिक गर्‍यो । पानी बोकेर आगलागी भएको ठाउँमा ‘स्प्रे’ गर्ने यो ड्रोन चीनमा बनेको हो । 

विपद् व्यवस्थापन कार्यालयका प्रमुख एसएसपी सन्तोष भट्टराईका अनुसार यो अग्नि नियन्त्रणको पछिल्लो प्रविधि हो । यसले अग्ला भवनहरुमा १०० मिटर माथिसम्म गएर पानी हाल्न सक्छ । झ्यालभन्दा २ देखि ३ मिटरको रेन्जमा गएर यसले पानी छर्किन सक्छ ।

थप भिडियोमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप