बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१७८ जनालाई आजै ‘चलचित्रकर्मी परिचय पत्र’, क–कसले पाउँदै छन् ?

शुक्रबार, ३१ असोज २०८२, १२ : ५४
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • नेपाल सरकारले चलचित्र क्षेत्रमा २० वर्ष योगदान दिने कलाकार, निर्माता र निर्देशकलाई चलचित्रकर्मी परिचय पत्र प्रदान गर्दै छ।
  • चलचित्र विकास बोर्डले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त प्रमाण पत्र वितरण गर्ने भएको छ।
  • कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव र चलचित्र विकास बोर्डका अध्यक्ष लगायतको उपस्थिति रहने छ।

काठमाडौँ । चलचित्र क्षेत्रमा २० वर्ष योगदान दिएका कलाकार, निर्माता, निर्देशकलगायतलाई नेपाल सरकारले ‘चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्दै छ ।

चलचित्र विकास बोर्डले शुक्रबार (आजै) एक कार्यक्रमबिच उक्त प्रमाण पत्र वितरण गर्न लागेको हो ।

वोर्डमा आयोजित एक कार्यक्रमका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव कोशहरि निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले प्रमाण पत्र वितरण गर्ने गर्दै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप