काठमाडौँ । चलचित्र क्षेत्रमा २० वर्ष योगदान दिएका कलाकार, निर्माता, निर्देशकलगायतलाई नेपाल सरकारले ‘चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्दै छ । चलचित्र विकास बोर्डले शुक्रबार (आजै) एक कार्यक्रमबिच उक्त प्रमाण पत्र वितरण...