अपडेट
बाढी पहिरोबाट भएको क्षतिको कुल बीमा दाबी ३ अर्ब २६ करोड, कुन बीमालेखबाट कति ? (सूचीसहित)
शुक्रबार, ३१ असोज २०८२, १४ : २२
सारांश
- बाढी पहिरोबाट भएको क्षतिको बीमा दाबी ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
- नेपाल बीमा प्राधिकरणका अनुसार असोज १८ गतेयता परेको वर्षाले क्षति पुर्याएको हो।
- विभिन्न बीमा कम्पनीहरूमा ७०४ वटा बीमा दाबी परेका छन्।
काठमाडौँ । हालैको बाढी पहिरोबाट भएको क्षतिमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म रु. ३ अर्ब २६ करोड ७६ लाख बराबरको दाबी परेको हो ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ७०४ वटा बीमामा सो रकम बराबरको दाबी परेको प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुन बीमालेखमा कति ? (तालिका)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण