मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान

काठमाडौँ । बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा कुनै समस्या भएमा उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको छ।  केही बीमक, बीमकका कर्मचारी तथा सर्भेयरले बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय...