काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले नेपालको बीमा क्षेत्रमा देखिएका विविध समस्या र नियामक निकायको क्षमतामाथि प्रश्न उठाएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार सम्पन्न बैठकमा बोल्दै सांसद...