ग्लोबल आइएमई बैंक लगातार दोस्रो पटक उत्कृष्ट बैंक घोषणा
आइतबार, ०२ कात्तिक २०८२, ०९ : ००
सारांश
- ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्स म्यागेजिनले नेपालको उत्कृष्ट बैंक घोषणा गरेको छ।
- बैंकका अध्यक्ष चन्द्र ढकालले नेपाल सरकार र ग्राहकवर्गलाई आभार व्यक्त गरे।
- उनले आगामी दिनहरूमा अझ ठुला उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्स म्यागेजिनले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषणा गरेको छ।
यो सम्मानपछि बैंकका अध्यक्ष चन्द्र ढकालले भनेका छन्– 'यस गर्व र खुसीको क्षणमा हामीलाई निरन्तर दिशानिर्देश गर्ने, साथ र सहयोग प्रदान गर्ने नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, लक्ष्य प्राप्तिमा निरन्तर खटिने कर्मचारी साथीहरू तथा सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।'
यस्ता सम्मानले बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको उनको भनाइ छ । आगामी दिनहरूमा अझ ठुला उपलब्धि हासिल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण