फोटोफिचर
जेनजी आन्दोलनका घाइते वैशाखी टेकेर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे (तस्बिरहरू)
आइतबार, ०२ कात्तिक २०८२, १३ : ४७
सारांश
- गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे।
- घाइतेहरूले आइतबार प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका थिए।
- प्रधानमन्त्रीलाई भेट्न करिब २४-२५ जनाको टोली सिंहदरबार पुगेको थियो।
काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् । आइतबार उनीहरू प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने भन्दै करिब २४–२५ जनाको टोली सिंहदरबार पुगेको हो ।
हेर्नुहोस् तस्बिरहरू :
_EdozyA7fFN.jpg)
_8HNNbbhJ2l.jpg)
_Uznx0V18C3.jpg)
_Exh7g8qpzp.jpg)
_FP1NPPPS5D.jpg)
_91GawnSZWc.jpg)
_BoyF9Fblnu.jpg)
_0iUfEMQKHb.jpg)
_S1qewQk4tp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण