पेरिसकाे लुभ्रे संग्रहालयमा लुटपाट
आइतबार, ०२ कात्तिक २०८२, १६ : ११
सारांश
- मध्य फ्रान्सको लुभ्रे संग्राहलयमा लुटपाट भएको छ, फ्रान्सका संस्कृति मन्त्रीले जानकारी गराए।
- लुटपाटपछि संग्राहलय बन्द गरिएको छ र कसैलाई चोटपटक लागेको छैन।
- प्रहरीले घटनाको छानबिन गरिरहेको छ र संग्राहलय आज बन्द रहनेछ।
पेरिस । मध्य फ्रान्समा रहेको लुभ्रे संग्राहलयमा लुटपाट भएको छ । लुटपाटपछि संग्रहालय बन्द गरिएको फ्रान्सका संस्कृति मन्त्रीले भनेका छन् । यस घटनामा कसैलाई पनि चोटपटक लागेको रिपोर्ट नआएको रचिदा दातीले सामाजिक सञ्जालमा एउटा पोष्टमा लेखेकी छिन् ।
संग्राहलयका टोली र प्रहरीका साथमा आफू घटनास्थलमै रहेको र यसबारे छानबिन भइरहेको पनि उनले बताइन् । असाधारण कारणले गर्दा आज संग्राहलय बन्द रहने भन्दै माइक्रोब्लगिङ वेबसाइट एक्समा संग्राहलयले पोष्ट गरेको छ । लुटपाट बिहान संग्राहलय खुल्ने बित्तिकै भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण