कालिमाटीमा तिहारको रौनक: फूल किन्नेको भीड
सोमबार, ०३ कात्तिक २०८२, ०९ : ३७
सारांश
- सोमबार तिहारको लक्ष्मीपूजाको अवसरमा काठमाडौँका बजारहरूमा फूलको कारोबार बढ्यो।
- धनधान्यकी देवी लक्ष्मीको पूजाका लागि फूलको माग बढेको छ, उपभोक्ताको भीड लाग्यो।
- न्यूरोड, असन, कालिमाटी लगायतका बजारमा सयपत्री र मखमली फूलको किनबेच भयो।
काठमाडौँ । आज सोमबार तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजाको अवसरमा राजधानीका विभिन्न बजारहरूमा फूलको कारोबार बढेको छ। धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले फूलको माग उच्च भएको हो।
_uKnA37PxhT.jpg)
खासगरी न्यूरोड, असन, कालिमाटी लगायतका ठाउँहरूमा फूल किन्न आउने उपभोक्ताहरूको ठुलो भीड लागेको छ। तिहारको पूजा र सजावटका लागि माला तथा खुल्ला फूलको किनबेच भइरहेको छ।
_gquc2pKYH4.jpg)
कालिमाटी फलफूल तथा तरकारी बजार क्षेत्रमा पनि फूल किन्ने र बेच्नेहरूको चहलपहल उल्लेख्य छ। तिहारका लागि सयपत्री, मखमली लगायतका फूलहरूले बजार भरिएका छन्, जसले गर्दा बजारको रौनक थपिएको छ। उपभोक्ताहरूले बिहानैदेखि तिहारको तयारीका लागि फूल किनिरहेका छन्।
_9cYGABrjPJ.jpg)
_6AkvLrpmYW.jpg)
_sTQQlpXbRA.jpg)
_fbP22oYPO6.jpg)
_TMciEgapCc.jpg)
_CkIQnWixiE.jpg)
_m2DUojhO6Z.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण