शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०४ कात्तिक २०८२, ०५ : ३६
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४०.३९ रुपैयाँ र बिक्री दर १४०.९९ रुपैयाँ तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.39 140.99
EUR  (European Euro) 1 163.60 164.30
GBP  (UK Pound Sterling) 1 188.27 189.07
CHF  (Swiss Franc) 1 177.08 177.84
AUD  (Australian Dollar) 1 91.11 91.50
CAD  (Canadian Dollar) 1 100.05 100.47
SGD  (Singapore Dollar) 1 108.44 108.90
JPY  (Japanese Yen) 10 9.32 9.36
CNY  (Chinese Yuan) 1 19.71 19.80
SAR  (Saudi Arabian Riyal) 1 37.43 37.59
QAR  (Qatari Riyal) 1 38.51 38.68
THB  (Thai Baht) 1 4.29 4.31
AED  (UAE Dirham) 1 38.22 38.39
MYR  (Malaysian Ringgit) 1 33.22 33.36
KRW  (South Korean Won) 100 9.87 9.91
SEK  (Swedish Kroner) 1 14.89 14.95
DKK  (Danish Kroner) 1 21.91 22.00
HKD  (Hong Kong Dollar) 1 18.07 18.15
KWD  (Kuwaity Dinar) 1 458.76 460.72
BHD  (Bahrain Dinar) 1 372.41 374.00
OMR  (Omani Rial) 1 364.64 366.19

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप