फोटोफिचर
यमपञ्चकको पाँचौँ दिन : गाई र गोरुको पूजा गरियो (तस्बिरहरू)
बुधबार, ०५ कात्तिक २०८२, १२ : ४३
सारांश
- आज तिहारको पाँचौँ दिनमा गाई र गोरुको विधिपूर्वक पूजा आराधना गरिएको छ।
- गाईलाई पवित्र मानी पूजा गर्नाले शुद्धता प्राप्त हुने धार्मिक विश्वास छ।
- मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तार्ने विश्वास गरिन्छ।
काठमाडौँ । आज तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज विधिपूर्वक गाई र गोरुको पूजा आराधना गरिएको छ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
_Q7naUrAG3M.jpg)
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
_Q5saDYhZZv.jpg)
आज ललितपुरको स्नेहाज केयर सेन्टरमा पनि गाई र गोरु पूजा गरिएको छ । आजै गोरु र कृषकको पूजाआजा पनि गरिँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मिठा मिठा खानेकुरा खान दिने प्रचलन छ ।
_tk8RfbqlQl.jpg)
_E9KDVhYowd.jpg)
_ntAQjA4Okq.jpg)
_NPmX3G8kjm.jpg)
_xblkEwcZQ1.jpg)
_VkdmOrqmot.jpg)
_HyCRoY0YD0.jpg)
_ThkqJH2y87.jpg)
_cnWre6ObAa.jpg)
_ukGgXYYswE.jpg)
_AIwD4oUnyr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण