नेपाल इरानसँग पराजित
शुक्रबार, ०७ कात्तिक २०८२, २० : ३६
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली महिला टोली इरानसँग पराजित भएको छ ।
शुक्रबार साँझ भारत शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरेकाे थियाे । त्रिदेशीय प्रतियाेगितामा नेपालसहित इरान र आयाेजक भारत सहभागी छन् ।
अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ । यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबिच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण