मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कोहलीको नाममा अर्को कीर्तिमान

शनिबार, ०८ कात्तिक २०८२, १५ : ५२
शनिबार, ०८ कात्तिक २०८२

सिड्नी । अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को कीर्तिमान बनाएका छन्। कोहली एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा उक्लिएका हुन्। 

सिड्नीमा शनिबार भएको खर्माल ५४ रन बनाउनेबित्तिकै उनले श्रीलंकाका कुमार संगाकारा (१४ हजार २३४ रन) लाई पछि पारेका हुन्। यस सूचीमा सचिन तेन्दुलकर (१८ हजार ४२६ रन) पहिलो स्थानमा छन्।

यस खेलमा रोहित शर्माले पनि आफ्नो करियरको ३३ औँ एकदिवसीय शतक पूरा गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप