शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ११ कात्तिक २०८२, ०५ : ३१
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४०.९० रुपैयाँ र बिक्री दर १४१.५० रुपैयाँ तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि तोकिएको छ, जसमा युरो, पाउन्ड स्टर्लिङ लगायत छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८२ पैसा र बिक्रीदर १०१ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.90 141.50
EUR  (European Euro) 1 163.99 164.69
GBP  (UK Pound Sterling) 1 187.98 188.78
CHF  (Swiss Franc) 1 177.05 177.81
AUD  (Australian Dollar) 1 92.37 92.76
CAD  (Canadian Dollar) 1 100.82 101.24
SGD  (Singapore Dollar) 1 108.69 109.15
JPY  (Japanese Yen) 10 9.23 9.26
CNY  (Chinese Yuan) 1 19.83 19.91
SAR  (Saudi Arabian Riyal) 1 37.57 37.73
QAR  (Qatari Riyal) 1 38.66 38.82
THB  (Thai Baht) 1 4.31 4.33
AED  (UAE Dirham) 1 38.36 38.52
MYR  (Malaysian Ringgit) 1 33.47 33.61
KRW  (South Korean Won) 100 9.84 9.88
SEK  (Swedish Kroner) 1 15.02 15.09
DKK  (Danish Kroner) 1 21.96 22.05
HKD  (Hong Kong Dollar) 1 18.14 18.22
KWD  (Kuwaity Dinar) 1 459.60 461.56
BHD  (Bahrain Dinar) 1 373.76 375.36
OMR  (Omani Rial) 1 365.96 367.52

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप