अपडेट
दल दर्ताका लागि नेकपा विप्लवका नेताहरू निर्वाचन आयोगमा, तस्बिरहरू
मङ्गलबार, ११ कात्तिक २०८२, १३ : ३०
सारांश
- विप्लव नेतृत्वको नेकपाका नेताहरू फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्।
- सोमबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरू आयोगमा पुगेका थिए।
- दर्ता हुने पार्टीको नाम 'कम्युनिस्ट पार्टी नेपाल' प्रस्ताव गरिएको छ र सोही नाममा पार्टी दर्ताको लागि निवेदन दिइएको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
सोमबार अपराह्न सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरू आयोगमा पुगेका हुन् ।
दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको बताइएको छ । सोही पार्टी दर्ताका लागि आयोगमा निवेदन दिइएको छ ।

_fxgtz3CjEb.jpg)
_42y3mkvimS.jpg)
_tjieLFjkDv.jpg)
_F1fRWKwj2j.jpg)
_T0ll3gcoTh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण