शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, १२ कात्तिक २०८२, ०५ : ३०
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४०.९३ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ तोकिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ लगायतका अन्य देशका मुद्राको विनिमय दर पनि तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.93 141.53
EUR  (European Euro) 1 164.27 164.97
GBP  (UK Pound Sterling) 1 187.54 188.34
CHF  (Swiss Franc) 1 177.38 178.14
AUD  (Australian Dollar) 1 92.40 92.79
CAD  (Canadian Dollar) 1 100.68 101.11
SGD  (Singapore Dollar) 1 108.82 109.29
JPY  (Japanese Yen) 10 9.27 9.31
CNY  (Chinese Yuan) 1 19.85 19.93
SAR  (Saudi Arabian Riyal) 1 37.58 37.74
QAR  (Qatari Riyal) 1 38.66 38.83
THB  (Thai Baht) 1 4.34 4.36
AED  (UAE Dirham) 1 38.37 38.53
MYR  (Malaysian Ringgit) 1 33.57 33.72
KRW  (South Korean Won) 100 9.81 9.86
SEK  (Swedish Kroner) 1 15.03 15.09
DKK  (Danish Kroner) 1 21.99 22.09
HKD  (Hong Kong Dollar) 1 18.14 18.22
KWD  (Kuwaity Dinar) 1 459.70 461.66
BHD  (Bahrain Dinar) 1 373.84 375.44
OMR  (Omani Rial) 1 366.04 367.60

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप