गायक पशुपति शर्माको सुझाव : विदेशका कार्यक्रममा जाँदा सोच विचार गरौँ
बुधबार, १२ कात्तिक २०८२, ०८ : ०२
सारांश
- गायक पशुपति शर्माले विदेश कार्यक्रममा जाँदा कलाकारहरूलाई सोचविचार गर्न आग्रह गरेका छन्।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै एग्रिमेन्ट भइसकेका कार्यक्रम पनि रद्द गरेको बताए।
- उनले विदेश कार्यक्रममा समस्या आउन सक्ने देखेरै रद्द गरेको उल्लेख गरेका छन्।
काठमाडौँ । चर्चित गायक पशुपति शर्माले विदेशका कार्यक्रममा जाँदा सोच विचार गरेर जान कलाकारलाई अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अहिले चर्चामा भएका केही कार्यक्रम आफूले एग्रिमेन्टपछि पनि क्यान्सिल गरेको उनको धारणा रहेको छ ।
उनी लेख्छन्’, ‘विदेश कार्यक्रम जाँदा सोचेर बुझेर जाऊ न कलाकार साथीहरू । अहिले चर्चा भएका केहि कार्यक्रम मैले एग्रिमेन्ट भइसकेपछि पनि समस्या हुने देखेरै सल्लाहमै क्यान्सिल गरेको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण