क्लबको राष्ट्रिय लिगको मागले ए डिभिजन लिग रोकियो : महासचिव राई
बिहीबार, १३ कात्तिक २०८२, ११ : ४०
सारांश
- एन्फा महासचिव किरण राईले क्लबको मागअनुसार राष्ट्रिय लिग गर्न लागिएको बताए।
- क्लबहरूले तत्काल राष्ट्रिय लिग सञ्चालन गर्न माग गरेपछि एन्फाले निर्णय गरेको हो।
- यस कारण यस पटक ए डिभिजन लिग नहुने भएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले क्लबहरूको मागअनुसार राष्ट्रिय लिग गर्न लागिएकाले यसपटक ए डिभिजन लिग नहुने बताएका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा उनले साे कुरा बताएका हुन् ।
उनले ए डिभिजन लिग खेल्ने क्लबहरूले तत्काल राष्ट्रिय लिग सञ्चालन गर्न माग गरेपछि एन्फाले ए डिभिजन लिगबाट पछि हटेर राष्ट्रिय लिगको तयारीमा जुटेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण