बजाज बन्यो नेपाल प्रिमियर लिगको आधिकारिक साझेदार, तस्बिरहरू
बिहीबार, १३ कात्तिक २०८२, १२ : १६
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) र बजाज पल्सरबीच आधिकारिक साझेदारी सम्झौता भएको छ।
- सम्झौतामा नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति थियो।
- बजाज पल्सर अब नेपाल प्रिमियर लिगको आधिकारिक साझेदार बनेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) र बजाज पल्सरबिच बिहीबार आधिकारिक साझेदारीबारे सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौता समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, अभिमन्यू गोल्छाका साथै दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस सम्झौतासँगै बजाज पल्सर अब नेपाल प्रिमियर लिगको आधिकारिक साझेदार बनेको हो।


_1dYHzWvqmt.jpg)
_RJ5Xb1Vfcj.jpg)
_Al130zcLZf.jpg)
_ASrZF8lhnx.jpg)
_lDV3ui9NoK.jpg)
_SYCNaM01NP.jpg)
_9TROt7f6wT.jpg)
_sn4a5ZLicA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण