एनपीएलको विधागततर्फ उत्कृष्ट हुने तीन खेलाडीले पल्सर मोटरसाइकल पाउने
बिहीबार, १३ कात्तिक २०८२, १६ : १०
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर 'टु ह्विलर' बनेको छ।
- गोल्छा ग्रुपले उत्कृष्ट प्रदर्शन गर्ने तीन जना खेलाडीलाई पल्सर एन १६० मोटरसाइकल दिने घोषणा गरेको छ।
- सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट इमर्जिङ खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि गोल्छा ग्रुपको बाइक ब्रान्ड पल्सर ‘टु ह्विलर’ बनेको छ । योसँगै गोल्छा ग्रुपले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन जना खेलाडीलाई पल्सर एन १६० मोटरसाइकल दिने भएकाे हाे ।
गोल्छा ग्रुपले एनपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडी गरी तीन विधाका उत्कृष्ट खेलाडीहरूलाई मोटरसाइकल प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण