धरान–धनकुटा सडक भासियो
शुक्रबार, १४ कात्तिक २०८२, १२ : २०
सारांश
- अविरल वर्षाले गर्दा धनकुटाको कोशी लोकमार्गमा सडक भासिएको छ।
- धरान-धनकुटा सडकखण्डको चारखोले गोलाइमा सडक भासिएपछि साना सवारी मात्रै चल्न थालेका छन्।
सुनसरी । धरान–धनकुटा सडक भासिएको छ । अविरल वर्षाको कारण जिल्ला धनकुटा साँगुरीगढी गापा वडा न ६ चारखोले गोलाइ स्थित कोशी लोकमार्गमा सडक भासिएको हो ।
अहिले सो स्थानबाट साना सवारी साधन मात्रै आवतजावत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण