ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेका छन् । सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिँदा...