बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटामा प्रदेश राजधानीको झल्को, प्रत्येक महिना ‘क्याबिनेट’ बस्ने

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटावासी हर्षित भएका छन् । संविधानसभाका सदस्य समेत रहेका मनोहर...