काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अस्थायी संरचनामा डोजर चलायो (तस्बिरहरू)
शुक्रबार, १४ कात्तिक २०८२, १३ : ०७
सारांश
- काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ।
- महानगरपालिकाले गुठी संस्थानको जग्गामा बनेका अवैध संरचनाहरू डोजर लगाएर हटाएको हो।
- प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, गुठी संस्थानको जग्गा खाली गराइएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ। शुक्रबार महानगरपालिकाले सो क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो ।
_gvs2rNgE5B.jpg)
महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गुठी संस्थानको जग्गामा बनेको संरचनाहरू महानगरले भत्काएको हो । ‘अवैध संरचना भत्काइएको हो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर, संरचना बनाइएको थियो । अहिले खाली गरिएको हो,’ रातोपाटीसँग उनले भने ।
_8gnKIbld4d.jpg)
_Yw8BiYC4T2.jpg)
_QLxPS9hhW6.jpg)
_pqlAswJ9ZO.jpg)
_UHFAtv6crR.jpg)
_jY1WsUBqj9.jpg)
_UyUWtzGr7i.jpg)
_WDh9gJoDbJ.jpg)
_7sSqof6IiH.jpg)
_aEk2jTDZ1F.jpg)
_4bmYIdcy7l.jpg)
_17etW7qMCi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण