थापाथली क्षेत्रस्थित बागमती नदीमा देखियो दुर्लभ चराको बथान, तस्बिरमा हेर्नुहोस्
सोमबार, १७ कात्तिक २०८२, १६ : २५
सारांश
- थापाथली, काठमाडौंमा बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखा पर्यो।
- चराहरू जाडो छल्न बेलायत र स्कटल्याण्डबाट नेपाल आएको अनुमान गरिएको छ।
- पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार चरा ब्ल्याक हेडेड गल हुन् र न्यानो स्थान खोज्दै बसाइँ सरेका हुन्।
काठमाडौँ । राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । शनिबार साँझतिर सो क्षेत्रमा सो चार देखिएको हो ।
बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दङ्गा चिल काठमाडौँ उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।
नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा देखिएको सो चार ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाई सरेको उनले जानकारी दिए ।
हालै देखिएको मौसमी प्रणालीले गर्दा पनि सो चरा बागमती नदी क्षेत्रमा आइपुगेको हुन सक्ने उनले जानकारी दिए ।
तस्बिर : नेपा_S2rzFZKv6o.jpg)
_d0y1bhDElH.jpg)
_VNGU4EhEqq.jpg)
_45xRteiUKA.jpg)
_VlGzTwezry.jpg)
_aRzGUAJgsy.jpg)
_BYp50zPqky.jpg)
_57iTHiSq7d.jpg)
_Fw6uvnBUwd.jpg)
_SH0iXvL11d.jpg)
_faa3voMupp.jpg)
ल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण