बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नगर पक्षी खोज्दै पोखरा महानगर

पोखरा । जापानको टोकियोले ब्ल्याक–हेडेड गललाई नगर पक्षी घोषणा गरेको छ । अमेरिकाको सियाटलले ग्रेट ब्लु हेरोन र सिकागोले पेरेग्रिन फाल्कनलाई आफ्नो नगर पक्षी मानेका छन् । संसारका ३ दर्जनभन्दा...