बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
समाचार

माओवादी बैठकबाट पार्टी एकतासम्बन्धी प्रस्ताव पारित

मङ्गलबार, १८ कात्तिक २०८२, १४ : ५०
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

प्रज्ञा भवन कमलादीमा बसेको अन्तिम बैठकमा पार्टी महाधिवेशन आयोजक समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेस गरेका थिए । श्रेष्ठको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए ।

त्यस क्रममा श्रेष्ठले पार्टीलाई अझ बलियो बनाउँदै जेनजी पुस्ताको भावना समेतटेर अघि बढ्ने बताए । बुधबार नेकपा एकीकृत समाजवादी लगायतका दलसँग माओवादीले एकता गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप