शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, १९ कात्तिक २०८२, ०५ : ३४
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४१ रुपैयाँ ५६ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ रुपैयाँ ०३ पैसा  तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.56 142.16
EUR  (European Euro) 1 162.86 163.55
GBP  (UK Pound Sterling) 1 185.06 185.85
CHF  (Swiss Franc) 1 175.09 175.83
AUD  (Australian Dollar) 1 92.06 92.45
CAD  (Canadian Dollar) 1 100.60 101.03
SGD  (Singapore Dollar) 1 108.45 108.91
JPY  (Japanese Yen) 10 9.22 9.26
CNY  (Chinese Yuan) 1 19.87 19.95
SAR  (Saudi Arabian Riyal) 1 37.74 37.90
QAR  (Qatari Riyal) 1 38.84 39.00
THB  (Thai Baht) 1 4.35 4.37
AED  (UAE Dirham) 1 38.54 38.70
MYR  (Malaysian Ringgit) 1 33.72 33.87
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 14.83 14.89
DKK  (Danish Kroner) 1 21.81 21.91
HKD  (Hong Kong Dollar) 1 18.21 18.29
KWD  (Kuwaity Dinar) 1 460.57 462.52
BHD  (Bahrain Dinar) 1 375.47 377.06
OMR  (Omani Rial) 1 367.67 369.23

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप