दुर्गा प्रसाईँसँग वार्ता गर्दै सरकार
बुधबार, १९ कात्तिक २०८२, २० : ३१
काठमाडौँ । सरकारले राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग वार्ता गर्ने भएको छ ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईँसँग आगामी कात्तिक २६ गते सरकारको वार्ता गर्ने भएको हो ।
प्रसाईँले ज्ञापनपत्र बुझाउने लगायत आवश्यक परामर्श गर्नुपर्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र लेखेका थिए । त्यही पत्रलाई टेक्दै प्रसाईँलाई सरकारले समय उपलब्ध गराएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
प्रसाईँले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने बताउँदै आएका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईँको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो ।
तर उक्त आन्दोलन हिंसात्मक बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण