च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा भिल्लारियल पराजित, पाफोस १-० ले विजयी
बिहीबार, २० कात्तिक २०८२, ०१ : १९
सारांश
- पाफोसले युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब भिलारियललाई १-० गोलले पराजित गर्यो।
- डेरेक लकासेनले ४६ औं मिनेटमा पाफोसका लागि निर्णायक गोल गरे।
- जितसँगै पाफोसले तीन अंक जोड्यो।
काठमाडौँ । बुधबार राति सम्पन्न युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत पाफोसले स्पेनिस क्लब भिल्लारियललाई १-० गोलले पराजित गर्दै जित दर्ता गरेको छ।
खेलमा पाफोसका डेरेक लकासेनले ४६ औँ मिनेटमा निर्णायक गोल गरेका थिए। पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि कुनै गोल हुन सकेन।
जितसँगै पाफोसले तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण