बजेट सक्न यसरी हुन्छ हतारमा काम, सिंहदरबारकै यो २३ तस्बिर हेर्नुहोस्
काठमाडौं– बजेट सक्न आर्थिक वर्षको मसान्तमा ‘लतरपतर’ काम गर्ने प्रचलन नौलो होइन । वर्षभरी फुर्सदमा बस्ने र आर्थिक वर्ष सकिन लाग्दा हतारमा सडक कालोपत्रे, मर्मतदेखि अनेकन विकास निर्माणका काम गर्ने गलत प्रबृत्ति जताततै रहेको छ ।
यस्तै प्रवृत्ति देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि देखिएको छ । विकासको नाममा आजभोलि सिंहदरबारभित्रै पैसा खन्याउने काम भइरहेको छ ।
अहिले सिंहदरबारको फुटपाथ भत्काएर हतारहतार नयाँ राखिँदै छ। आखिर किन यसरी वर्षाको समयमा हतारमा सिंहदरबार मर्मतसम्भारको काम भइरहेको छ ? के सुशासन र समृद्धिको नारा लगाएर कहिल्यै नथाक्ने सरकारले यस्तो प्रवृत्ति रोक्न सक्दैन ? सिंहदरबारभित्रै यसरी बजेट सक्न हतारमा काम भइरहँदा दूरदराजका गाउँबस्तीमा कसरी काम भइरहेको होला ? सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको सर्वसाधरणको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण