फोटोफिचर
तस्बिरमा हेर्नुहोस् रास्वपाको विस्तारित बैठक
शुक्रबार, २१ कात्तिक २०८२, ११ : ३७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ।
- बैठकमा पार्टीको आगामी रणनीति तय गर्न ५ सयभन्दा बढी प्रतिनिधि सहभागी छन्।
- कार्यवाहक सभापति र उपसभापतिले राजनीतिक र निर्वाचनका लागि मस्यौदा पेश गर्नेछन्।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरु भएको हो ।
_G55Wm4PxZv.jpg)
पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक,अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
_9afFmIAi01.jpg)
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ समेत गर्ने बताइएको छ ।
_f5sRTuLDFK.jpg)
_bUB2BNIn04.jpg)
_YlqNBXuJk3.jpg)
_tbYJ2Bxj0A.jpg)
_RWbdR2LJGC.jpg)
_BgieC17SFb.jpg)
_kyIaXOAspK.jpg)
_9krvHsEf9n.jpg)
_nYo6s0Zc5z.jpg)
_hvj5HVPX6x.jpg)
_7466Edy4a5.jpg)
_AUkmIUx1IF.jpg)
_b3EbtjCiKG.jpg)
_H9biKbzJxY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण