अपडेट
भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ
आइतबार, २३ कात्तिक २०८२, १८ : ०७
१
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एक जना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ घर भका ४२ वर्षीय निरन्जन कुमार खरेल उर्फ निराजन छन् ।
उनलाई शुक्रवार पक्राउ गरेर आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिव कुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
शरणार्थी प्रकरणको मुद्दा यसअघि नै अदालतमा दर्ता भैसकेको छ । आरोपीहरूले भुटानी शरणार्थीको कोटामा अमेरिका पटाउँछौँ भनेर पीडितहरुबाट करोडौं रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण