अपडेट
निर्वाचनमा भाग लिन १८ दलले दिए आयोगमा निवेदन
आइतबार, २३ कात्तिक २०८२, १९ : ३०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १८ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आज मात्रै ३ वटा दलले निवेदन दिएका छन् । आज निवेदन दिएका पार्टीहरूमा आवाज पार्टी,नेकपा वामपन्थी र सार्वभौम नागरिक पार्टी रहेका छन् । आयोगले निवेदनमाथि आवश्यक अध्ययन गरिरहेको छ ।
यसअघि उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी,राष्ट्रिय जेन्जी पार्टी नेपाल,कम्युनिष्ट पार्टी नेपाल लगायत दलहरुले निवेदन दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण