शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नाबालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

मङ्गलबार, २५ कात्तिक २०८२, २३ : २३
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • मकवानपुर प्रहरीले नाबालिकालाई करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
  • पीडितको जाहेरीको आधारमा हेटौँडाका ४६ वर्षीय ऋषि केबी पक्राउ परेका हुन्।
  • पक्राउ परेका युवकमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ।

बागमती । नाबालिकालाई करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक युवकलाई मंङ्गलबार पक्राउ गरेको छ । 

पीडित पक्षको जाहेरी दरखास्तको आधारमा हेटौँडा उपमहानगरपालिका–१ निवासी ४६ वर्षीय ऋषि केबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

पक्राउ परेका युवकमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप