भीम रावललाई नेकपामा स्वागत गर्दाको क्षण, तस्बिरहरू
बुधबार, २६ कात्तिक २०८२, १६ : १७
काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल सञ्चालन गर्दै आएका भीम रावल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएका छन् ।
बुधबार राजधानीमा आयोजित एकता घोषणा कार्यक्रममा उनलाई नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाललगायतले स्वागत गरे । सोही अवसरमा अन्य केही नेता पनि पार्टी प्रवेश गरेका थिए ।
उक्त क्षणका तस्बिरहरुः
_U0WiFxqARN.jpg)
_e5gidyEEqR.jpg)
_dBnMAIPAH8.jpg)
_QpS7mvqEGV.jpg)
_rzkgqzqN6b.jpg)
_jnizHvh0xe.jpg)
_HxspxUoUQQ.jpg)
_Op3re69KE3.jpg)
_Euv1MeZiZ5.jpg)
_mTsR8swZQl.jpg)
_RaBf7tsEhr.jpg)
_8OQlbx7tGl.jpg)
_oqFGbstKhw.jpg)
_730suPYuE9.jpg)
_ZFDXGD482L.jpg)
_qZplPgbyRF.jpg)
_8YkLNU2ndd.jpg)
_M4tYWZqj26.jpg)
_O8x3OZTCZU.jpg)
_oUpuOCwrx9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण