आईजीपी कार्कीले दर्ज्यानी चिह्न लगाउँदा जे देखियो, तस्बिरहरू
बिहीबार, २७ कात्तिक २०८२, ११ : २५
सारांश
- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्।
- गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा कार्कीलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाए।
- दानबहादुर कार्की प्रहरीको ३३औं आईजीपी हुन्।
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् ।
बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच काकीले गृह सचिव रामेश्वर दंगालबाट दर्ज्यानी चिह्न लगाएका हुन् ।
उनी प्रहरीको ३३औं आईजीपी हुन् ।
रातोपाटीकर्मी कृष्ण खड्काले खिचेका तस्बिरहरू हेर्नुहोस्ः
_0uSiVzpRjw.jpg)
_PiPIZMXGuj.jpg)
_YgkamlbEpz.jpg)
_X1nU93BoHN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण