फोटो फिचर
तापक्रम घटेसँगै उपत्यकाको रिङरोड बाहिरका क्षेत्रमा कुहिरो (तस्बिरहरू)
आइतबार, ३० कात्तिक २०८२, ०९ : २०
सारांश
- काठमाडौँ उपत्यकामा जाडो सुरु भएसँगै तापक्रम घट्न थालेको छ।
- तापक्रम घट्दा काठमाडौँ र ललितपुरका रिङरोड बाहिर कुहिरो लाग्न थालेको छ।
- मौसमविद्का अनुसार, यदि वरपरका वस्तु देख्न नसकिएमा कुहिरो लागेको मानिन्छ।
काठमाडौँ । जाडो महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाको तापक्रम घट्न थालेको छ । तापक्रम घटेसँगै काठमाडौँ र ललितपुरका रिङरोड बाहिरका क्षेत्रमा कुहिरो लाग्ने गरेको छ ।
मौसमविद्का अनुसार वरपरका वस्तु पनि देख्न नसकिएमा त्यो कुहिरो लागेको मान्नुपर्छ, एक किलोमिटर पनि देख्न सकिन्न भने त्यसलाई कुहिरो लागेको भनिन्छ ।
_FjkuJgBcXR.jpg)
हुस्सु लागेको वेलामा भने केही परसम्म देख्न सकिन्छ । यस्तो समयमा पाँच किलोमिटरसम्म देख्न सकिने मौसमविद्हरू बताउँछन् ।
_QEOgP574kU.jpg)
_PMorgvY3OR.jpg)
_pg4SiJTUGj.jpg)
_3gKsf3tjfA.jpg)
_xFChDpgQku.jpg)
_R0Ez4w23KM.jpg)
_NGCz9lwYT6.jpg)
_pPwdtOlTgq.jpg)
_p4nmMTidJJ.jpg)
_2WKHbuTkRg.jpg)
_nRdUIJor0K.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण