प्याराग्लाइडिङ संघ गण्डकीका अध्यक्षको हृदयघातका कारण निधन
सोमबार, ०१ मङ्सिर २०८२, ०८ : ५९
पोखरा । गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ ।
आइतबार राति उनको हृदयघातका कारण निवासमै निधन भएको उनका साथी राम गुरुङले जानकारी दिए ।
उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण