विश्व अधिकारी डीआइजी बढुवा सिफारिस
सोमबार, ०१ मङ्सिर २०८२, १४ : ४२
सारांश
- नेपाल प्रहरीको डीआईजी पदमा बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ।
- गृह मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकारीको नाम सिफारिस गरेको हो।
- यसअघि उनी कात्तिक ९ गते पाँच एसएसपी डीआईजी बढुवा सिफारिस हुँदा छुटेका थिए।
काठमाडौँ । नेपाल प्रहरीको डीआईजी पदमा बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकारीको नाम सिफारिस गरेको हो ।
जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौँको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकारी कात्तिक ९ गते पाँच एसएसपी डीआईजी बढुवा सिफारिस हुँदा छुटेका थिए ।
_nsmDBzwl7q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण