शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डीआईजी बढुवामा खापुङले छुटाएका अधिकारीलाई कार्कीको न्याय, आईजीपी बन्न सक्लान् ?

काठमाडौँ । तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले कात्तिक ९ गते ५ प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई नायब महानिरीक्षक (डिआईजीपी)मा बढुवा सिफारिस गर्दा १ नम्बरमा रहेका विश्व अधिकारीलाई छुटाएका थिए । वरियताक्रममा उनीभन्दा...