एनपीएलको माहोलः प्रधानमन्त्री पुगिन् खेल हेर्न, हेलिकोप्टरबाट पुष्पवृष्टि (फोटोफिचर)
सोमबार, ०१ मङ्सिर २०८२, १६ : ३७
सारांश
- सोमबारदेखि काठमाडौंमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ।
- उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ।
- प्रतियोगिता मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सोमबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबिच प्रतिस्पर्धा भइरहेको छ ।
जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता टोली हो भने काठमान्डु गोर्खाजले पाँचौँ स्थानमा रहँदै पहिलो संस्करण सकाएको थियो ।
आजदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदान सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने प्रधानमन्त्री सुशीला कार्कीसहितका सरकारी अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
_BgojUA9Uda.jpg)
_zoMmgbEmHi.jpg)
_KzXSENoEoo.jpg)
_T1W16zLrIk.jpg)
_qy6iAN9639.jpg)
_kOgi6S48bA.jpg)
_YY1qy8fEX6.jpg)
_uX0X5fVQCf.jpg)
_dSfb2h153j.jpg)
_JK1AlvLmO0.jpg)
_Roy58YGJZm.jpg)
_SZudvFIUPm.jpg)
_8cQVRjaqiO.jpg)
_sP0hPDQYfl.jpg)
_PkRQhahNYb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण