चितवनविरुद्ध कर्णालीको राम्रो सुरुवात
मङ्गलबार, ०२ मङ्सिर २०८२, १२ : १०
काठमाडौँ । टस हारेर ब्याटिङमा आएको कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा राम्रो सुरुवात गरेको छ । पावरप्लेको समाप्तिमा कर्णालीले कुनैपनि विकेट नगुमाइ ५१ रन बनाएको हाे ।
दुई विदेशी ओपनर ब्याट्सम्यान चल्दा कर्णालीले राम्रो सुरुवात भएकाे हाे। प्रियांक पान्चालले १९ बलमा ३६ रन र म्याक्स ओडाउडले १७ बलमा १५ रन बनाएका छन् ।
पहिलो पावर प्लेमा चितवनले कप्तान कुशल मल्लसहित ४ बल प्रयोग गर्दा विकेट झार्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण