कर्णाली याक्सको १०० रन पूरा
मङ्गलबार, ०२ मङ्सिर २०८२, १२ : ५४
सारांश
- कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजविरुद्ध १०० रन बनाएको छ।
- त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै कर्णालीले १३ ओभर ५ बलमा १०० रन बनाएको हो।
- प्रियान्स पन्चलले ७१ रन बनाएर खेलिरहेका छन् भने मार्क उड ७ रनमा छन्।
काठमाडौँ । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजविरुद्ध १०० रन पूरा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभर ५ बलमा १०० रन बनाएको हो ।
कर्णालीका प्रियान्स पन्चलले ७१ रनमा क्रिजमा खेलिरहेका छन् भने मार्क उड ७ रनमा खेलिरहेका छन् ।
कर्णालीले १४ ओभरको खेल सकिँदा एक विकेट गुमाउँदै १०० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण